Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • ओलीले खोले आफ्नै युट्युब च्यानल ‘केपी बा’


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युव च्यानल सञ्चालन गर्न थालेका छन् । ‘केपी बा’ नाम राखिएको च्यानल हिजो बिहिबारदेखि सञ्चालनमा आएको हो ।

    उक्त च्यानलमा पहिलो भिडियोका रुपमा उनले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गरेका छन् ।

    उनले जीवनमा अनुभव गरेका कुराहरु बायोग्राफी जस्तो भिडियो साम्रगी च्यानलमा राखिने रामशरण बजगाईले बताए ।

    आफ्ना अनुभवहरु जनतासमक्षम पु¥याउनका लागि आफ्नो जन्मदिनको दिन जन्मसमय पारेर बिहीबारदेखि सो च्यानल सञ्चालनमा आएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार