Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक देउँसो १ बजे बस्दै


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.2K
    Shares
    sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज देउँसोलाई डाकेको छ।

    बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा नजिकिएको राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ।

    आज बोलाइएको बैठकका एजेण्डाबारे जानकारी दिँदै श्रेष्ठले भने, ‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाइएको छ। बैठक एक बजे पार्टी कार्यालयमा बस्नेछ। बैठकमा मुलत: राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर छलफल हुनेछ। बैठकले राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गर्नेछ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार