Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बराबरीमा रोकियो म्यानचेस्टर सिटी


    बिहिबार, फाल्गुन ११ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा सिटी जर्मन क्बल आरबी लाइपजिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो

    खेलमा सिटीले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खलको २७ औं मिनेटमा सिटीका लागि रियाद महरेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १–० गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा आफ्नो अग्रता कायम गर्न सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार