Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिबारे छलफल गर्न देउवालाई भेट्न धुम्बाराही पुगे माधव नेपाल


    बुधबार, फाल्गुन १० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपति निर्वाचनबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेपाल धुम्बाराही पुगेका हुन् ।

    नेपाल धुम्बाराही पुग्नुअघि नै एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, नेता घनश्याम भुसाल धुम्बाराही कांग्रेस नेतासँगको छलफलमा थिए । चिनियाँ राजदूत चेन सङसँगको भेटवार्तापछि नेपाल पनि छलफलमा गर्न पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार