Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल चीन जाँदै


    आइतबार, कार्तिक १९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी चीन भ्रमणमा जाने भएका छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा अध्यक्ष नेपाल उपाध्यक्ष तथा कृषिमन्त्री डा.बेदुराम भुसालसहित १५ सदस्यीय टोलीको नेतृत्व गर्दै कात्तिक २१ गते मंगलबार चीनको राजधानी बेइजिङतर्फ जान लागेका हुन् ।

    अध्यक्ष नेपालको टोलीमा सातै प्रदेशका नेता कार्यकर्ता सहभागी हुने बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार