Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि


    सोमबार, फाल्गुन ८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

    आज मंगलबार विहानै प्रधानमन्त्रीलाई भेटन एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेल र रविलाई बालुवाटार पठाएका हुन् ।

    उपप्रधान तथा अर्थमन्त्री पौडेल र रास्वपाका सभापति रविले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।

    उक्त भेटका क्रममा राष्ट्रपतिको चुनावको विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार