Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा ०.७५ अंकले ओरालो


    सोमबार, फाल्गुन ८ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि-ओपन सेसनमा आज सोमबार सेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचकमा ०.७५ अंकले ओरालो लागेर २०६९ विन्दुमा आएको छ ।

    यससँगै ११ कम्पनीको एक हजार ५३० कित्ता सेयर खरिदबिक्री हुँदा १७ लाख ७३ हजार २४० रुपैयाको कारोबार भएको छ ।

    यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

    यता, १३ उपसूचकहरुमध्ये एक कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार