काठमाडौं । जाजरकाेट नलगाड नगरपालिकाको शैक्षिक क्षेत्रको विकासको लागि सरोकारवाला निकायको बीचमा फागुन १० गते बहस गर्न लागिएको छ । प्रदेशसभा सदस्य,छिमेकी पालिकाका माध्यमिक तहका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षा शाखाका प्रमुखलाई एकै ठाउँमा राखेर बहस तथा अन्तरक्रिया गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव मानबहादुर गिरीले जानकारी दिए ।
त्यस्तै उक्त कार्यक्रममा जनज्योती माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलको सहभागिता रहने बताएको छ । उन पढ्दै कमाउदै कार्यक्रमका योजनाकार समेत हुन् ।
नगरपालिका भित्रका सबै विद्यालयको अनुगमण तथा निरीक्षण पछि शैक्षिक क्रियाकलाप सुधार गर्ने विद्यालयलाई अंक र सहयोग गर्ने कार्यविधि समेत बनाएको नगरपालिकाले अब शैक्षिक बहस मार्फत यहाँको समस्य समाधान गर्न प्रयास थालेको छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend