Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित


    बिहिबार, फाल्गुन ४ २०७९
    3.4K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडौं। राजेन्द्र लिङ्देन नेतृत्त्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेता उद्धव पौडेललाई उपाध्यक्षमा मनोनित गरेको छ । आज बिहीबार पार्टी अध्यक्ष लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    राप्रपामा अब उपाध्यक्षको संख्या ८ पुगेको छ । पौडेल यसअघि राप्रपाको कोषाध्यक्ष थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार