Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक सुरु


    सोमबार, भाद्र १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक जारी छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले साँझ साढे ६ बजे सुरु भएको बैठक मन्त्रीपरिषद्को नियमित बैठक भएको जानकारी दिए ।

     उनका अनुसार नियमित बैठकमा मन्त्रालयगत रुपमा प्रस्तुत एजेण्डाहरुमा छलफल गरी निर्णय हुने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार