Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितकाे संख्या कति पुग्याे ?


    सोमबार, भाद्र १ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७ सय ५, भक्तपुरमा १ सय ४७ र ललितपुरमा २ सय ८२ जना रहेका छन् ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार