Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसदहरुले शपथसँगै पाए संघीय संसद्को ‘लोगो’


    बिहिबार, पुष ७ २०७९
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सम्पन्न भएको छ । सांसदहरुले शपथ ग्रहण गरेसँगै औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् ।

    आज बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार