Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम सुरु 


    बिहिबार, पुष ७ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सांसदले आज (पुस ७ गते) शपथ ग्रहण गर्दै छन् । संसद् सचिवालयले संसद् भवन नयाँ बानेश्वरमा राखेको शपथग्रहण कार्र्यक्रम सुरु भएको छ। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ खुवाउने छन्।

    उक्त शपथ समारोहका लागि सांसदहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगीसकेका छन्। धेरै पुरुष सांसदहरु दौरा सुरुवाल लगाएर गएका छन् भने महिला सांसदहरुले आ-आफ्नो जातीय पोशाक लगाएका छन् ।कतिपय सांसदहरुले औपचारिक पोशाक लगाएर संसदमा आएका छन् ।

    Screenshot (348).png
    undefined
    Screenshot (347).png
    undefined

    Screenshot (347).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार