Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित


    बुधबार, पुष ६ २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सम्पन्न भएको छ। उक्त  दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । 

    आज बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 

    ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार