Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा नवनिर्वाचित सांसदलाई एमालेको बधाई कार्यक्रम


    मंगलबार, पुष ५ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको भेला आज मंगलबार राखेको छ। एमालेले मंगलबार काठमाडौंमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा भेटघाट कार्यक्रम राखेको हो।

    काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा देशैभरका सबै निर्वाचित सांसदहरूको उपस्थित रहेका छन् ।

    कार्यक्रममा एमाले समानुपातिकतर्फ पहिलो भएकोलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । 

    गत मंसिर ४ गते सम्पन्न चुनावमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एमालेले ४४ र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको थियो ।

    thumb (3).jpg
    undefined
    thumb (2).jpg
    undefined
    thumb (1).jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार