Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीका सांसदहरूले बधाई साटासाट गरे 


    सोमबार, पुष ४ २०७९
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आज आपसमा बधाई साटासाट गरेका छन् । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका हुन् ।

    320415103_715066106576319_6675423509328043254_n.jpg.jpg
    undefined

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

    320363014_1352229498857929_4484380340202635871_n.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार