Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज बिहानै अध्यक्ष प्रचण्ड चितवन पुगे 


    सोमबार, पुष ४ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सोमबार बिहानै चितवन प्रस्थान गरेका छन् । अध्यक्ष प्रचण्ड श्रद्धाञ्जली सभामा सहभागी हुन एकाबिहानै काठमाडौंबाट हिँडेका पार्टीका एक कार्यकर्ताको बताए।  

    चितवनबाट आज बेलुका नै प्रचण्ड काठमाडौं फर्किने तयारी रहेको माओवादी सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार