Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय दलको निर्वाचनका लागि कांग्रेसले बनायो समिति  


    आइतबार, पुष ३ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छनोट गर्न तीन सदस्यीय निर्वाचन समिति बनाएको छ। 

    सहमहामन्त्री भीष्मराज आङदाम्बेको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको हो। समिति सदस्यमा केन्द्रीय सदस्य पुष्पा भूसाल र प्रकाश रसाइली स्नेही रहेका छन्। 

    यस संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा,कांग्रेस महामन्त्री गगन थापा, रामचन्द्र पौडेल र शेखर कोइराला आकांक्षी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार