Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु


    आइतबार, पुष ३ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने छ। 

    आजको यस बैठकले संसदीय दलको चुनावको मिति तोक्न सक्ने छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापालगायत आकांक्षाी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार