Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपाले गर्यो लुम्बिनी प्रदेशको कार्यकारिणी समिति गठन


    आइतबार, पुष ३ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकतान्त्रिक समाजावदी पार्टी, नेपाल (लोसपा)ले लुम्बिनी प्रदेशको कार्यकारिणी समिति गठन गरेको छ । 

    रुपेन्देहीका सन्तोष पाण्डेको संयोजकत्वमा २३ सदस्यीय कार्यकारिणी समिति बनाएको हो । त्यसमा मो. इस्लाम, नसिम अख्तर खान, सन्दीप त्रिपाठी, महेन्द्र गुप्ता, रामगोपाल गणेश पाल, कन्हैया बानिया, नागेन्द्र अग्रहरी र शैलेन्द्र कुमार पाण्डेलगायतका सदस्य रहेका छन् ।

    जसपाबाट अलग भएपछि लोसपाले लुम्बिनी प्रदेशको कार्यकारिणी समिति बनाएको थिएन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार