Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समानुपातिकतबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण


    आइतबार, पुष ३ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई आज पुस ३ गते प्रमाणपत्र वितरण गरेको छ। 

    आइतबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच समानुपातिक तर्फका निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो।

    samanupatik_sansad_22_a1O5nZHDvv (2).jpg
    undefined

    समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदलाई आयोगले प्रमाणपत्र वितरण गरेको हो।

    samanupatik_sansad_2_PNW3LaIDHS (2)(1).jpg
    undefined
    samanupatik_sansad_8_30nQb1FXUN (2).jpg
    undefined
    samanupatik-samsad11 (2).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार