काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तत्काल सुरु नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले एक विज्ञप्ति जारी गर्दै उक्त सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
उनले लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही समेत भएको आरोप लगाएका छन् । सेक्रेटरी सीले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध संघर्षमा जाने चेतावनी दिए ।
‘लमही–घोराही–तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुःख पाउनुका साथै सडकको धुँलोले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त सडक निर्माण कार्य सूचारु नगरे चरणवद्ध आन्दोलन र संघर्षमा जाने सबै सरोकारवाला निकायलाई जानकारी गराउदछौँ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend