Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तत्काल बैठक बोलाउन काँग्रेसका दर्जन केन्द्रीय सदस्यको माग


    शुक्रबार, पुष १ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ। आज ललितपुरको एक होटलमा बसेको केन्द्रीय सदस्यको बैठकमा विभिन्न विषयमा छलफल भएको हो। 

    सो बैठकमा सदस्यहरु मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँलगायत उपस्थित रहेका थिए । 

    मुलुकको संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्ने छलफलले निष्कर्ष निकालेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार