Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाको बैठक पुष १८ गते 


    शुक्रबार, पुष १ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बस्ने भएको छ । नयाँ सरकारमा जाने/नजानेबारे निर्णय गर्न जसपाले पुष १८ र १९ गते बैठक बोलाएको हो । 

    बैठकमा विधान अधिवेशन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षाबारे छलफल हुने बताइएको छ । योसँगै पार्टी संगठन र आगामी कार्यदिशा बारेमा पनि छलफल हुने छ । 

    जसपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट जितेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार