Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • निर्वाचन आयोगले पुष २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गर्ने 


    बिहिबार, मंसिर २९ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने भएको छ । आयोगले आगामी पुष २ गते निर्वाचन परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखहरू समक्ष प्रस्तुत गर्ने भएको हो । 

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार