Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  •  निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने


    मंगलबार, मंसिर २७ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो जानकारी दिएका हुन् । 

    उनका अनुसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुने आयोगले बताएको छ ।

    आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमतले ५-५ सिटमा जित हासिल गरेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार