Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा माल्दिभ्स र न्युजिल्याण्डका लागि राजदूत नियुक्त


    आइतबार, मंसिर २५ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गरेकी छन्।

    आज आइतबार मंसिर २५ गते नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वासुदेव मिश्रलाई माल्दिभ्स र कैलाशराज पोखरेललाई न्युजिल्याण्डका लागि राष्ट्रपति भण्डारीले गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    यसअघि वासुदेव श्रीलंकालागि नेपालको आवासीय राजदूत थिए भने पोखरेल अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत थिए।

    01_20221211142337.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार