Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन् एकीकृत समाजवादीबाट समानुपातिक प्रदेश सांसद


    आइतबार, मंसिर २५ २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ समानुपातिक सांसद छनोट गरेर निर्वाचन आयोगमा सूची पेश गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो शनिबार बसेको स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा प्रदेश सांसद चयन गरेको थियो।

    प्रदेश नम्बर १ बाट विद्या चाम्लिङ राई प्रदेश सांसदमा सिफारिस भएकी छन् भने मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम आयोगमा पठाइएको हो।

    बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठलाई प्रदेश सांसद बनाइएको छ।

    लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको हो। कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तलाई प्रदेश सांसद बनाइएको 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार