Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • समानुपातिक सांसद छनोट गर्न जसपाले बोलायो बैठक


    शुक्रबार, मंसिर २३ २०७९
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसद छनोट गर्न बैठक बोलाएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले भोलि मंसिर २४ गते शनिबार बिहानलाई बैठक बोलाएको जानकारी दिए। 

    ‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो’, प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ ।

    बुधबार निर्वाचन आयोगले राजनीतिक दललाई समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम पठाउन पत्र पठाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार