Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले शुक्रबार बोलायो सचिवालय बैठक 


    बिहिबार, मंसिर २२ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेले भोलि शुक्रबार सचिवालय बैठक बोलाएको छ । उक्त बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएकाे छ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

    निर्वाचन आयोगले हिजो बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । 

    एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार