Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • प्रचण्डले चुनावमा २२ लाख ६४ हजार रुपैयाँ खर्च गरे


    बुधबार, मंसिर २१ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते सम्पन्न निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् ।  प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार प्रचण्डको निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् । 
     
    सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।

    मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । दाहालले मंसिर १५ गते नै खर्च विवरण पेस गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार