Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री खाणले भने- प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ 


    आइतबार, मंसिर १८ २०७९
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपुर सहयोग गर्ने बताएका छन्। 

    भर्खरै सम्पन्न आमनिर्वाचनका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा समेत गरे । मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको दाबी थियो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार