Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन


    आइतबार, मंसिर १८ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  सरकारले काठमाडौँ नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ । 

    सहरी विकास मन्त्रालयले आज आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं सदस्य रहेको समिति गठन गरेको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार