Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • दोलखा प्रदेश सभा (ख) मा एमालेका केसी निर्वाचित 


    आइतबार, मंसिर १८ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। दोलखा प्रदेश सभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी १९ हजार ४१४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरे ।  नेपाली कांग्रेसका बर्मा लामालाई एक हजार ८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।

    कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित भएका थिए । उनले आफूलाई अन्तर्घात गरेर हराइएकाे आराेप लगाउदै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार