काठमाडौं। सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।
आजको बैठकमा मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा, सरकार निर्माणलगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
हिजो शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनमा सबै विकल्प खुला गरेको बताएको थियो। चुनावी समीक्ष गर्न बसेको बैठकमा अपेक्षाअनुसार चुनावी मतपरिणाम नआएको निष्कर्ष निकालेको थियो। बैठकमा गठबन्धन नछोड्ने तर एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने विकल्प खुला राख्ने नेताहरुले बताएका थिए।
माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ स्थान जितेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend