Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र


    शुक्रबार, मंसिर १६ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ जम्मा ७८९ मत पाएको छ ।

    निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार उक्त पार्टीले समानुपातिकमा एक हजार मतसमेत कटाउन सकेको देखिँदैन । 

    अघिल्लो २०७४ को निर्वाचनमा समानुपातिकतर्फ दुई लाख १२ हजार ३६४ मत कटाएको सो पार्टीले यसपटक भने कुल ७८९ मत प्राप्त गरेको हो । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार