Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै 


    शुक्रबार, मंसिर १६ २०७९
    2.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले एक हजार ४३८ को मनान्तरले अग्रता कायमै राखेका छन्। 

    गौरीशङकर गाउँपािलकाका ९ वडामध्ये ८ वडाको मतगणना गर्दा कार्कीले चार हजार १०५ मत प्राप्त गरे भने नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीले दुई हजार ६६७ मत हात पारेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार