Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्याङ्जा-२ मा धनराज गुरुङ २ हजार बढी मतले अगाडि


    बिहिबार, मंसिर १५ २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

    कांग्रेसका उपसभापति समेत रहेका गुरुङले एमालेकी अर्यालसँग २ हजार ३५ मत सहित अग्रता राखेका हुन्। 

    गुरुङले ८ हजार ४२ मत प्राप्त गर्दा अर्यालले ६ हजार ७ मत पाएकी छिन्।

    मंसिर ४मा निर्वाचन सम्पन्न भएको ११ औँ दिनसम्म पनि त्यहाँ गणना हुन सकेको थिएन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार