Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखामा कांग्रेस उम्मेदवार काफ्लेको गाडीमा ढुंगामुढा


    बिहिबार, मंसिर १५ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दोलखामा सत्ता गठबन्धन दल नेपाली कांग्रेसबाट प्रदेशसभाका उम्मेदवार कुन्दन काफ्लेले प्रयोग गरिरहेको गाडीमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरिएको छ।

    काफ्ले स्वर बा२०च १८२९ नम्बरको उक्त गाडी नेकपा एमालेका कार्यकर्ताहरुले तोडफोड गरेको कांग्रेसले आरोप लगाएको छ 

    दोलखाको बैतेश्वर २ मा उक्त गाडीमा ढुंगामुढा हानेर तोडफोग गरिएको हो। गाडीमा आंशिक क्षति पुगेको छ । गाडी तोडफोड गरिएको स्थानमा तत्कालै प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ। दोलखाको बैतेश्वरमा आज मतदान जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार