Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनसरी-४ मा कांग्रेसका कार्की ३३७ मतले आगाडी 


    बुधबार, मंसिर १४ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मतगणना भइरहेको सुनसरी- ४ मा प्रतिनिधिसभा सदस्यतर्फ एमाले उमेदवारलाई पछि पार्दै कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ३३७ मतले अगाडि छन्। 

    १५ हजार मत गन्न बाँकी रहँदा कार्कीले २६ हजार ८१८ मत प्राप्त गरे। कार्कीलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतले भने २६ हजार ४८१ मत प्राप्त गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार