Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुर १ मा रोकिएको मतगणना पुनः सुरु  


    मंगलबार, मंसिर १३ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले निर्देशन दिएपछि उदयपुर १ मा ३ दिनदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ । उक्त क्षेत्रमा आज मंगलबार बिहानबाट गणना सुरु भएको स्रोतले जनाएको छ। 

    यसअघि केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र प्रतिनिधिसभातर्फको मतपेटिकामा भेटिएको र तथ्यांकमा रहेका मतपत्रभन्दा बढी पाइएपछि विवाद चर्किएको थियो ।     
         

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार