Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इलाम १ मा महेश बस्नेत भन्दा झलनाथ २,१९९ ले पछाडि


    आइतबार, मंसिर ११ २०७९
    890
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । इलाम क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उमेदवार महेश बस्नेतले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई निरन्तर पछाडि राखेका छन् । बस्नेतले खनाललाई दुई हजार १९९ मतले पछाडि छाडेका हुन्। 

    बस्नेतले २३ हजार ९५ मत प्राप्त गर्दा खनालले २० हजार ८९६ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालय इलामले दिएको जानकारीअनुसार अब ५,९३५  गन्न बाँकी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार