Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  इलाम २ बाट एमाले उपाध्यक्ष नेम्वाङ निर्वाचित


    आइतबार, मंसिर ११ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। इलाम २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई १ सय १४ मतले हराएका हुन् । 

    अध्यक्ष नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाए । उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार