Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घण्टीलाई पछि पार्दै सुनसरी-१ मा अघि लागे अशोक राई


    आइतबार, मंसिर ११ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पछि पार्दै आफ्नो मतको अग्रता लिएका छन्।

    यसअघि तामाङले अग्रता लिँदै आएकी थिइन् भने ६६ हजार २५ मत गन्दा चार मतले अशोककुमार राई अगाडि परेका हुन्।

    अशोककुमारले १३ हजार ८०१ मत प्राप्त गर्दा गोमाले १३ हजार ७९७ मत प्राप्त गरिन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार