Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी


    आइतबार, मंसिर ११ २०७९
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।

    शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन्आ भने उक्त गलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

    यस घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार