Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी कैलाली–२ बाट विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी निर्वाचित भएका छन्। उनी २१ हजार ८७१ मतसहित  विजयी भएका हुन्। 

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे।

    यसैगरी नेकपा माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार