Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित


    शुक्रबार, मंसिर ९ २०७९
    2.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । महोत्तरी -२ बाट प्रतिनिधिसभा सदस्‍यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

    भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार