काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम अझै जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
पछिल्लो मतपरिणामअनुसार गठबन्धन दल कांग्रेसले ४१ सिटमा जितेको छ भने १२ सिटमा अग्रता लिइहरको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै डडेल्धुराबाट जित हासिल गरेका छन् । यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक विजयी भएका हुन् ।
एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ ।
यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार
शेर बहादुर देउवा – डडेल्धुरा
पूर्णबहादुर खड्का – सुर्खेत क्षेत्र नं १
विश्वप्रकाश शर्मा – झापा क्षेत्र नं १
मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २
शेखर कोइराला – मोरङ क्षेत्र नं ६
रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २
हृदयराम थानी – सुर्खेत क्षेत्र नं २
देवप्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४
रामहरि खतिवडा – ओखलढुङ्गा
राजेन्द्र बजगाईँ – गोरखा क्षेत्र नं १
रमेश रिजाल – पर्सा क्षेत्र नं ४
संजयकुमार गौतम – बर्दिया क्षेत्र नं १
शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
रमेश लेखक – कञ्चनपुर क्षेत्र नं ३
श्यामकुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
विनोदकुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १
किशोरसिंह राठोर – बाँके क्षेत्र नं ३
दिलेन्द्रप्रसाद बडू – दार्चुला
अजयकुमार चौरसिया – पर्सा क्षेत्र नं२
नारायण प्रकाश (एनपी)साउद – कञ्चनपुर क्षेत्र नंf२
शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४
दिनेशकुमार यादव – सप्तरी क्षेत्र नं ३
रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
खमबहादुर गर्बुजा – म्याग्दी
उदयशमशेर राणा – ललितपुर क्षेत्र नं १
पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २
गगनकुमार थापा – काठमाडौं क्षेत्र नं ४
दिक्पालकुमार शाही – दैलेख क्षेत्र नं २
रामकृष्ण यादव – धनुषा क्षेत्र नं २
मोहन आचार्य – रसुवा
प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
राजेन्द्रकुमार केसी – काठमाडौं क्षेत्र नं १०
सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १
योगेश गौचन थकाली – मुस्ताङ
टेकबहादुर गुरुङ – मनाङ
चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
डिल्लीराज पन्त – कैलाली क्षेत्र नं ५
एमालेबाट विजयी उम्मेदवार
केपी ओली – झापा क्षेत्र नं ५
योगेशकुमार भट्टराई – ताप्लेजुंग क्षेत्र नं १
राजेन्द्रकुमार राई – धनकुटा क्षेत्र नं १
मानवीर राई – सोलुखुम्बु क्षेत्र नं १
अम्बरबहादुर रायमाझी– उदयपुर क्षेत्र नं २
रामशंकर यादव – सिराहा क्षेत्र नं १
जुलीकुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं ३
हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं ३
अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं १
राजकुमार गुप्ता– पर्सा क्षेत्र नं ३
प्रेमबहादुर महर्जन– ललितपुर क्षेत्र नं २
मनबहादुर गुरुङ– कास्की क्षेत्र नं १
विद्या भट्टराई– कास्की क्षेत्र नं १
दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं १
पदम गिरी – पर्वत क्षेत्र नं १
गोकर्ण विष्ट – गुल्मी क्षेत्र नं २
टोपबहादुर रायमाझी – अर्घाखाँची क्षेत्र नं १
सूर्यबहादुर थापा क्षेत्री – प्युठान क्षेत्र नं १
सूर्यप्रसाद ढकाल – बाँके क्षेत्र नं १
दामोदर भण्डारी – बैतडी क्षेत्र नं १
कृष्णगोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं ९
गोकुलप्रसाद वाँस्कोटा – काभ्रेपलाञ्चोक क्षेत्र नं २
महेशकुमार बर्तौला – मकवानपुर क्षेत्र नं २
पृथ्वी सुब्बा गुरुङ – लमजुंग क्षेत्र नं १
छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं १
तारा लामा तामाङ – कञ्चनपुर क्षेत्र नं १
बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं. १
वसन्तकुमार नेम्वाङ – पाँचथर क्षेत्र नं १
देवराज घिमिरे – झापा क्षेत्र नं २
लालप्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं ४
ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३
वासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं ५
बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं १
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend