Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • जारी मतगणनामै काभ्रे २ मा गोकुल बाँस्कोटा विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमाले नेता गोकुल बास्कोटा जारी मतगणनामा अर्थात् मतगणना नसकिँदै विजयी भएका छन् । ५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन् । बास्कोटाले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिव हुमागाईंलाई भारी मतान्तरले पछि छोडेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार