Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीमा मुख्यमन्त्रीका दाबेदार अधिकारी कास्की १(१) बाट विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् । 

    अधिकारीले नेकपा माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९९६ मतले हराउँदै निर्वाचित भएका हुन् । कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खस्दा अधिकारीले १५ हजार ५२३ प्राप्त गरे ।  उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

    गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट हात पारेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार